रास्वपाको केन्द्रीय प्रवास विभाग प्रमुखमा मनिष झा नियुक्त

  • शनिबार १७ असो २०८३ ११:४८ AM
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय प्रवास विभाग प्रमुखको जिम्मेवारी केन्द्रीय सचिवालय सदस्य तथा सांसद मनिष झालाई दिएको छ। पार्टीले झालाई केन्द्रीय प्रवास विभाग प्रमुखमा नियुक्त गरेको हो।