हिमाली क्षेत्रमा सडक विस्तारलाई विकासको अनिवार्य पूर्वाधार मान्ने कि त्यही सडकले पदयात्रा, पर्यावरण र स्थानीय पर्यटनको मौलिकता मास्न थालेपछि विकासकै मोडल पुनर्विचार गर्ने ? नेपालको हिमाली पर्यटनमा अहिले यही प्रश्न उठ्न थालेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले शुक्रबार प्रतिनिधिसभाको विशेष समयमा उठाएको विषयले यो बहसलाई फेरि सतहमा ल्याएको हो । सरकारले