दैनिक आवश्यकताका सेवा एउटै प्लेटफर्मबाट प्रदान गर्न ‘डेली सेवा’ सञ्चालनमा

  • शनिबार १७ असो २०८३ १०:४८ AM
दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न सेवा एउटै डिजिटल प्लेटफर्मबाट उपलब्ध गराउने उद्देश्यसहित ‘डेली सेवा’ सञ्चालनमा आएको छ। डेली सेवा प्रालिले घरायसीदेखि व्यावसायिक सेवासम्मलाई डिजिटल माध्यमबाट जोड्ने गरी स्वचालित सर्भिस मार्केट–प्लेस The post दैनिक आवश्यकताका सेवा एउटै प्लेटफर्मबाट प्रदान गर्न ‘डेली सेवा’ सञ्चालनमा appeared first on Technology Khabar.