बढी हवाई भाडा असुले १५ लाखसम्म जरिबाना हुने

  • शनिबार १७ असो २०८३ ११:१२ AM
काठमाडौं । चाडपर्व, मौसम खराबी तथा विपद्का समयमा स्वीकृत दरभन्दा बढी हवाई भाडा असुल्ने र टिकटमा कालोबजारी गर्ने वायुसेवा कम्पनीहरूमाथि सरकारले कडा कारबाही गर्ने भएको छ। सङ्घीय संसद्मा पेस गरिएको ‘नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई