चोलेन्द्रलाई पक्रेर सरकारले गल्ती गर्‍यो, यस्तो कामको समर्थन गर्न सकिँदैन : मनिषा झा

  • शनिबार १७ असो २०८३ १०:१७ AM
काठमाण्डु- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवम् नेता मनिष झाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नियन्त्रणमा लिइएर छाडिएको घटनामा सरकारले गलत गरेको बताएका छन् । पत्रकार सुधीर शर्मासँगको ‘अनि अब’ पोडकास्ट अन्तर्वार्तामा नेता झाले घटनाबाट आफूहरू असन्तुष्ट रहेको बताउँदै सरकारका यस्ता गलत कामको समर्थन गर्न नसकिने उल्लेख गरे। पूर्वप्रधानन्यायाधीश जबरा मात्रै नभई कतिपय नेताहरूलाई पक्राउमा