काठमाण्डु – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मान्छेको स्वास्थ्यमा सामान्य समस्या भएजस्तै राजनीतिमा विवाद भइरहने भएकाले अलमलमा नपर्न अपिल गरेका छन् । शनिबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले राजनीतिक जीवनमा सामान्य विवाद आउनु अस्वाभाविक नभएको बताए । उनका अनुसार पार्टीभित्र सानातिना विवाद देखिए पनि पार्टी फुट्दैन । देश बाढीपहिरोको विपद् र शोकमा रहेकाले आईतबारदेखि सुरु हुने