बाढीले भत्कायो प्रसारण लाइन, १७६ मेगावाटका जलविद्युत् आयोजनामा ठूलो क्षति

  • शनिबार १७ असो २०८३ १०:४६ AM
म्याग्दी् / गत हप्ताको बाढीपहिरोका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन र सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुगेको छ । दुई सय ६६ मेगावाट क्षमताका