पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसियाड क्रिकेटमा स्वर्ण पदक

  • शनिबार १७ असो २०८३ १०:३९ AM
भारतले पाकिस्तानलाई १९ रनले पराजित गर्दै एसियाली खेलकुद (एसियाड) अन्तर्गत पुरुष क्रिकेटको स्वर्ण पदक जितेको छ । शनिबार भएको फाइनलमा भारतले दिएको २१२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९२ रन मात्रै बनाउन सक्यो । भारतको जितमा अक्षर पटेल र वासिङ्टन सुन्दरले २–२ विकेट लिए भने शिवम दुबेले पनि २ विकेट