सहकारीको कर्जा असुली तीव्र, २७ मुद्दाबाट ११ करोड उठ्यो
शनिबार १७ असो २०८३ ०९:३८ AM
काठमाडौँ । सरकारले विभिन्न सहकारी संस्थाको कर्जा असुलीलाई तीव्रता दिएको छ । सरकारले कर्जा असुली न्यायाधीकरण कार्यालयमार्फत सहकारीबाट ऋण लिएर तोकिएको समयमा वा भाका नाघ्दासमेत सावाँ-ब्याज नतिर्ने ऋणीबाट कर्जा असुली गरेको हो । चालु आवको असोज