कांग्रेसमा कम्तीमा एक महिला उपसभापति र तीन सहमहामन्त्री थप्ने तयारी

  • शनिबार १७ असो २०८३ ०९:४० AM
काठमाडौं । नेपाली कांग्रेसले आगामी १५औं महाधिवेशनको पूर्वसन्ध्यामा आन्तरिक नेता व्यवस्थापनलाई सहज बनाउने उद्देश्यका साथ केन्द्रीय पदाधिकारीको सङ्ख्या वृद्धि गर्ने गृहकार्य सुरु गरेको छ। विधान संशोधन मस्यौदा समितिमा पार्टीको पदाधिकारी संरचना विस्तार गर्नेबारे छलफल चलिरहेको