देउवा समूहले मुगुको सोरूमा बनायो १९ वर्षीयलाई वडा सभापति

  • शनिबार १७ असो २०८३ ०९:४४ AM
काठमाण्डु- नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले मुगुको सोरू गाउँपालिका–३ मा १९ वर्षीय युवालाई वडा सभापति बनाएको छ। १५औँ महाधिवेशनअन्तर्गत शनिबार सम्पन्न वडाअधिवेशनले १९ वर्षीय पवन कार्कीलाई वडा सभापति बनाएको हो। कार्कीको नेतृत्वमा २० सदस्यीय वडा कार्यसमिति चयन गरिएको छ । कांग्रेस महासमिति सदस्य धर्मराज शाहीको उपस्थितिमा वडा अधिवेशन भएको हो । संस्थापनइतर समूहले पार्टी संरचनामा