म्याग्दी । गत साताको वर्षापछि आएको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र भारत जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड मर्मतमा इन्धन अभाव मुख्य चुनौती बनेको छ । असोज ८ देखि ११ गतेसम्म लगातार परेको वर्षापछि आएको बाढीपहिरोले पर्वतको मालढुङ्गादेखि मुस्ताङको घाँसासम्म करिब ५० किलोमिटर सडकखण्डमा ४६ भन्दा बढी ठाउँमा सडक अवरुद्ध भएको थियो । मुस्ताङतर्फबाट म्याग्दीको