सूर्यज्योति लाइफले ५० करोडको ‘अल्फा प्लस सूर्यज्योति फण्ड’ सञ्चालनमा ल्यायो

  • शनिबार १७ असो २०८३ ०९:५२ AM
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले आफ्नो लाइफ फण्डलाई दीर्घकालीन तथा योजनाबद्ध रूपमा परिचालन गर्ने उद्देश्यले ‘अल्फा प्लस सूर्यज्योति फण्ड’ सञ्चालनमा ल्याएको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले अल्फा प्लस भेन्चर्ससँगको सहकार्यमा उक्त फण्ड सञ्चालनमा ल्याएको हो । कम्पनीका अनुसार यस फण्डका लागि नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत कोष दर्ता तथा निष्काशनको प्रमाणपत्रसमेत