बाढीपहिरोले भत्काएको बेनी–जोमसोम सडक, मर्मतमा इन्धन अभाव

  • शनिबार १७ असो २०८३ ०९:३१ AM
म्याग्दी / गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र भारत जोड्ने बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डमा मर्मतका लागि इन्धन अभाव मुख्य चुनौती बनेको छ