कर्जा नतिर्ने सहकारीका ऋणीमाथि कारबाही, ११ करोड असुली
शनिबार १७ असो २०८३ ०९:३८ AM
काठमाडौँ / सरकारले विभिन्न सहकारी संस्थाको कर्जा असुलीलाई तीव्रता दिएको छ । सरकारले कर्जा असुली न्यायाधीकरण कार्यालयमार्फत सहकारीबाट ऋण लिएर तोकिएको समयमा वा भाका नाघ्दासमेत