पहिलोपटक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा 'ब्लड बैंक' सञ्चालन
शनिबार १७ असो २०८३ ०९:५५ AM
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलोपटक रक्तसञ्चार सेवा (ब्लड बैंक) सञ्चालनमा आएको छ । अस्पतालमा उपचारका क्रममा रगतको व्यवस्थापनमा समस्या हुँदै आएको अवस्थामा