धरान सिटी रनिङ कप फुटबल प्रतियोगिता मङ्सिर १२ देखि
शनिबार १७ असो २०८३ ०९:१६ AM
धरान : दोस्रो धरान सिटी रनिङ कप अन्तरक्लब फुटबल प्रतियोगिता आगामी मङ्सिर १२ देखि १९ गतेसम्म धरानमा आयोजना हुने भएको छ । धरान सिटी फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिताका सम्पूर्ण खेल धरान–१६ स्थित धरान रङ्गशालामा सञ्चालन