मध्यपूर्वबाट केन्द्रीय सदस्यमा पुरुषोत्तम खनालको उम्मेदवारी

  • शनिबार १७ असो २०८३ ०८:२३ AM
काठमाडौँ / नेपाली कांग्रेसको मध्यपूर्वतर्फको केन्द्रीय सदस्यमा जनसम्पर्क समिति साउदी अरबका संस्थापक पुरुषोत्तम खनालले उम्मेदवारी दिने घोषणा गरेका छन् । साउदी अरेबियामा जनसम्पर्क समिति स्थापनामा महत्वपूर्ण