एलबीईएफमा करियर तथा नवप्रवर्तनसम्बन्धी ‘प्रविधि मेला’ सुरु

  • शनिबार १७ असो २०८३ ०८:३१ AM
काठमाडौँको मैतीदेवीस्थित लर्डबुद्ध एजुकेसन फाउन्डेसन (एलबीईएफ) मा करियर तथा नवप्रवर्तनसम्बन्धी प्रविधि मेला आजदेखि सुरु भएको छ। प्रविधि, करियर र नवप्रवर्तनलाई एउटै थलोमा ल्याउने उद्देश्यले आयोजित मेलाको