गैंडा कपको उपाधिका लागि हेटौंडा स्पोर्ट्स एकेडेमी र चितवन ट्रेनिङ सेन्टर भिड्दै
शनिबार १७ असो २०८३ ०८:४२ AM
गैंडा कप २०८३ निर्णायक चरणमा प्रवेश गरेको छ। प्रभावशाली प्रदर्शन गर्दै हेटौंडा स्पोर्ट्स एकेडेमी (HSA) र चितवन ट्रेनिङ सेन्टर (CTC) फाइनलमा पुगेका छन्। प्रतियोगिताको दोस्रो दिन