कांग्रेस महाधिवेशन : सुनसरी–४ मा मतगणना गर्न माग गर्दै उम्मेदवार–प्रतिनिधिको ध्यानाकर्षण, हारको त्रासले बहानाबाजी गरेको आरोप

  • शनिबार १७ असो २०८३ ०७:३५ AM
सुनसरी । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नम्बर ४ मा भएको निर्वाचनको मतपरिणाम सार्वजनिक गर्न माग गर्दै क्षेत्रीय सभापतिका उम्मेदवार तथा क्षेत्रीय प्रतिनिधिहरूले आपत्ति जनाएका छन्। निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि मतगणना