विशाल र आयुष्माले जिते गौघाट ग्रीन रनको उपाधि

  • शनिबार १७ असो २०८३ ०७:४६ AM
नेपालगन्ज– विश्वव्यापी जलवायु परिवर्तनसम्बन्धी जनचेतना फैल्याउन आयोजित तेस्रो गौघाट ग्रीन रनको उपाधि विशाल बोहरा र आयुष्मा सिंहले जितेका छन्। शनिबार खजुराको सीतापुर गौघाटमा आयोजित दौडअन्तर्गत छात्रतर्फको ६ किलोमिटरमा शुक्र माद्यमिक विद्यालयका विशाल बोहरा प्रथम भए। जनसेवा माविका उपेन्द्र बम दोस्रो र त्यही विद्यालयका निशान्त विक तेस्रो भए। ३ किलोमिटर छात्रातर्फ जनता माविकी आयुष्मा सिंह प्रथम