मोरङको लेटाङमा तीनजना सवार मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

  • शनिबार १७ असो २०८३ ०७:५७ AM
उर्लाबारी- मोरङको लेटाङ नगरपालिका–९ जाँतेमा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन्। शुक्रबार राति करिब साढे १० बजे जाँतेस्थित धार्मिक चोकबाट करिब एक किलोमिटर दक्षिणतर्फ जंगल क्षेत्रमा मे १ प ७४६ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल