कला, संस्कृति र नेवारी भाषाको संरक्षणका लागि कानून बनाउन पहल गर्छु : सभामुख अर्याल

  • शनिबार १७ असो २०८३ ०७:३२ AM
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले ललितपुरको कला, संस्कृति, सम्पदा र नेवारी भाषाको संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्ने बताएका छन् । ललितपुरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै सभामुख अर्यालले सम्पदा, संस्कृति, मठमन्दिर तथा भाषाको संरक्षणका लागि राज्यले आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने बताएका हुन् । उनले अग्रजहरूले छाडेर गएका सम्पदा र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई