काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम सम्पन्न भइसकेको दाबी गरेका छन् । शनिबार ललितपुरमा ज्यापु समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख महर्जनले पुनर्निर्माण गर्न बाँकी रहेका सम्पदाको पनि अधिकांश काम सकिएको र केहीमा फिनिसिङको काम मात्रै बाँकी रहेको बताएका हुन् । उनले ललितपुर महानगरपालिका र ज्यापु समाजको