गरिबलाई अनुदान, जोखिम बस्ती स्थानान्तरणदेखि स्मार्ट घरसम्म : संसद्मा भवन ऐन

  • शनिबार १७ असो २०८३ ०७:०९ AM
गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित गर्न सङ्घीय सरकारले रु ५० हजार र प्रदेश सरकारले रु २५ हजार गरी कुल रु ७५ हजारसम्म आवास अनुदान