अमेरिका जाने नेपालीहरुलाई ठूलो झट्का, भिसाअघि २० हजार डलरसम्म बन्ड अनिवार्य
शनिबार १७ असो २०८३ ०७:३२ AM
अमेरिकाले पर्यटक तथा व्यावसायिक प्रयोजनका लागि दिइने बी–१/बी–२ भिसाका आवेदकमध्ये ५० देशका नागरिकका लागि १० हजारदेखि २० हजार अमेरिकी डलरसम्मको भिसा बन्ड अनिवार्य गरेको छ