नेता व्यवस्थापन गर्न पदाधिकारीको संख्या बढाउँदै कांग्रेस

  • शनिबार १७ असो २०८३ ०६:२२ AM
काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन नजिकिँदै गर्दा पार्टीमा पदाधिकारी संख्या बढाउनेबारे आन्तरिक छलफल सुरु भएको छ । आकांक्षीहरूको संख्या धेरै भएकाले उपसभापति, महामन्त्री र सहमहामन्त्री पद थप्ने विषयमा छलफल भइरहे पनि यसको अन्तिम निर्णय असोज १८ देखि २२ सम्म काठमाडौंमा हुने महाधिवेशनको बन्द सत्रले गर्नेछ । हालको विधानअनुसार १ सभापति, २ उपसभापति, २ महामन्त्री, ११ सहमहामन्त्री (८ निर्वाचित र ३ मनोनीत) तथा १ मनोनीत कोषाध्यक्ष गरी १७ जना पदाधिकारी रहने व्यवस्था छ । अहिले उपसभापति ३ (एक महिलासहित), महामन्त्री ३ र सहमहामन्त्री १५ सम्म पुर्‍याउनेबारे चर्चा चलेको छ । पार्टी प्रवक्ता देवराज ... The post नेता व्यवस्थापन गर्न पदाधिकारीको संख्या बढाउँदै कांग्रेस appeared first on Kalika Khabar.