बस दुर्घटना अपडेट : ६ जनाको मृत्यु, १० जना घाइतेको परिचय खुल्यो

  • शनिबार १७ असो २०८३ ०६:२४ AM
भैरहवा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा पल्टिएको प्रहरीले जनाएको छ । बसमा चालकसहित १८ जना सवार रहेकामा दुर्घटनामा ६ जनाको मृत्यु भएको, १० जना घाइते भएको र दुईजना सकुशल रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा जाजरकोटको भेरी नगरपालिका–३ निवासी ५० वर्षीय निर्जुङ खत्रीको मृत्यु भएको पहिचान खुलेको छ । अन्य पाँच मृतकको पहिचान खुल्न बाँकी ... The post बस दुर्घटना अपडेट : ६ जनाको मृत्यु, १० जना घाइतेको परिचय खुल्यो appeared first on Kalika Khabar.