काठमाण्डु– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गगत नागरिकका गुनासो राख्ने संयन्त्र ‘हेलो सरकार’ मा हालसम्म १ लाख ८४ हजार ८ सय गुनासो दर्ता भएका छन् । तीमध्ये ९८ हजार १ सय ७८ वटा अर्थात् ५३.१३ प्रतिशत गुनासो मात्र फर्छ्यौट भएका छन् । सम्बन्धित निकायले गुनासो हेरे पनि प्रक्रिया अघि नबढेका २५ हजार ७ सय १ (१३.९१ प्रतिशत)