एभरेष्ट बैंकका कार्डवाहकलाई मेदान्त अस्पतालमा १५ प्रतिशतसम्म छुट

  • शनिबार १७ असो २०८३ ०६:२३ AM
काठमाडौं । एभरेष्ट बैंक र भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पताल (द मेडिसिटी) बीच ग्राहकलाई स्वास्थ्य सेवामा छुट दिने सम्झौता भएको छ । सम्झौताअनुसार एभरेष्ट बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले मेदान्त अस्पतालका विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउनेछन् । यो सुविधा नयाँ दिल्लीसहित गुरुग्राम, लखनउ, इन्दौर, राँची र नोएडामा रहेका मेदान्तका १३ शाखामा