आपूर्ति र ढुवानीमा अवरोधको असर, विश्व बजारमा खाद्यान्नको मूल्य बढ्यो
शनिबार १७ असो २०८३ ०६:४४ AM
विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढेको छ । आपूर्ति घट्नुका साथै ढुवानी तालिकाबारे अनिश्चितता बढेपछि विश्व बजारमा खाद्यान्नको मूल्यमा वृद्धि भएको संयुक्त राष्ट्रसंघ (यूएन)