विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढेको छ । आपूर्ति घट्नुका साथै ढुवानी तालिकाबारे अनिश्चितता बढेपछि विश्व बजारमा खाद्यान्नको मूल्यमा वृद्धि भएको संयुक्त राष्ट्रसंघ (यूएन) ले जनाएको छ । यूएनका महासचिवका प्रवक्ता स्टेफान दुजारिकका अनुसार संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) को खाद्य मूल्य सूचकांक सेप्टेम्बरमा औसत १३६ अंक पुगेको छ । यो अगस्टको