९० वर्षीय पूर्व प्रहरी सई राउतलाई घरमै पुगेर डीआईजी खनालले गरे सम्मान

  • शनिबार १७ असो २०८३ ०५:१६ AM
उदयपुर : प्रहरी सेवामा आफ्नो जीवनको महत्वपूर्ण समय समर्पण गरेका उदयपुरको बेलका नगरपालिका–१ आमचोकका पूर्व प्रहरी नायव निरीक्षक (सई) दानबहादुर राउतलाई कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) शेखर खनालले घरमै पुगेर सम्मान गरेका छन्। ९०