नवलपरासी बस दुर्घटना अपडेट : मृतक ५ जनाको पहिचान खुल्यो

  • शनिबार १७ असो २०८३ ०५:२३ AM
काठमाण्डु – नवलपरासीको दाउन्नेमा यात्रुवाहक बस दुर्घटना मृत्यु भएका ६ जना मध्ये ५ जनाको पहिचन भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी अनिल पण्डितका अनुसार दुर्घटनामा मृत्यु भएका ६ जनामध्ये ५ जनाको पहिचान खुलेको छ भने एक जनाको पहिचान खुल्न बाँकी छ । बसमा चालकसहित १८ जना