जलवायु न्यायको माग गर्दै सडकमा पीडित, ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’

  • शनिबार १७ असो २०८३ ०५:३६ AM
काठमाडौं । जलवायु परिवर्तनका कारण प्रभावित बनेका पीडित तथा अभियन्ताहरूले सरकारले ल्याउन लागेको नयाँ जलवायु नीतिमा ‘जलवायु न्याय’लाई प्राथमिकतामा राख्न माग गरेका छन् । नेपालको कार्बन उत्सर्जनमा योगदान नगण्य रहे पनि जलवायुजन्य विपद्का कारण ठूलो क्षति व्यहोर्नुपरेको भन्दै उनीहरूले अन्तर्राष्ट्रिय समुदायसँग उत्तरदायित्व र क्षतिपूर्तिको माग गरेका हुन् । अभियन्ता सुजिता माथेमाले सरकारले २०८३ सालमा ल्याउने