६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

  • शनिबार १७ असो २०८३ ०६:०३ AM
लमजुङ । बाढीपहिरोका कारण छ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको छ । नासों गाउँपालिका–३ खोत्रो र चामे गाउँपालिका–५ कोतोमा खसेको पहिरो तथा सडकमा थुप्रिएको ढुंगामाटो हटाएपछि सडक सञ्चालनमा आएको हो । डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टले पहिरो तथा सडकमा थुप्रिएको ढुंगामाटो हटाएपछि सडक सञ्चालनमा आएको जानकारी दिए । बाढीपहिरोका कारण बेँसीसहर–चामे सडकका