कृषि उद्यमका लागि सिँचाइ विभागको विशेष कार्यक्रम, विदेशबाट फर्किएका युवालाई प्राथमिकता
शनिबार १७ असो २०८३ ०५:३४ AM
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले कृषि उद्यमशीलता प्रवद्र्धनका लागि विशेष भूमिगत जल सिँचाइ कार्यक्रम ल्याएको छ। कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएका युवावर्गका