अर्थतन्त्र सुधारका लागि यसैवर्ष २७ वटा नयाँ कानुन ल्याउने सरकारको तयारी

  • शनिबार १७ असो २०८३ ०५:२३ AM
सरकारले यसैवर्ष आर्थिक सुधारसँग सम्बन्धित २७ वटा कानून ल्याउने तयारी गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षमै सरकारले २७ वटा नयाँ कानुन ल्याउने बताएका छन् । शुक्रबार आयोजित नेपाल पूर्वाधार सम्मेलन २०२६ तयारी सम्बन्धी कार्यशाला गोष्ठीमा अर्थमन्त्री डा. वाग्लेले आफू अर्थमन्त्री भएपछि १५ वटा पूराना ऐन खारेज गरेको र अब २७ वटा The post अर्थतन्त्र सुधारका लागि यसैवर्ष २७ वटा नयाँ कानुन ल्याउने सरकारको तयारी appeared first on Businesspana.