सेवा–सुविधा काम भएको भन्दै नेपाल एयरलाइन्सका ६ जना पाइलटले राजीनामा दिएका छन् । नेपाल एयरलाइन्सका वाइडबडी र न्यारोबडी जहाज उडाउने ६ पाइलटले राजीनामा दिएका हुन् । राजीनामा दिनेमा वाइडबडीका पाइलटहरु प्रशान्त श्रेष्ठ, सञ्जय पौडेल, रिस्मा सिजापति, प्रणव मल्ल र राजेन्द्र जोशी तथा न्यारोबडीका पाइलटमा मोहनिस विक्रम शाह रहेका छन् । निगमका निमित्त महाप्रबन्धक जनक कालाखेतीले The post तलब कम भएको भन्दै नेपाल एयरलाइन्सका ६ पाइलटद्वारा राजीनामा appeared first on Businesspana.