चाडपर्व लक्षित यात्रु सहायता कक्ष सञ्चालनमा आएको छ । ‘सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी’ नारासहित नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरले नयाँबसपार्कमा स्थापना भएको यात्रु सहायता कक्षको उद्घाटन गरेका छन् । दशैँ, तिहार तथा छठ पर्वका अवसरमा काठमांडौं उपत्यकाबाट बाहिरिने The post दशैँमा काठमाडौँ छोड्ने यात्रुलाई सहजीकरण गर्न ‘सहायता कक्ष’ स्थापना appeared first on Businesspana.