काठमाडौं । आयरन मंक नेपाल प्रालिले जोंटेस मोटरसाइकलको नयाँ मोडल जोंटेस जी१ १२५ नेपाली बजारमा सार्वजनिक गरेको छ। नेपालमा जोंटेस मोटरसाइकलको आधिकारिक आयातकर्ता तथा वितरक आयरन मंक नेपालले जी१ सिरिजलाई १२५ सीसी सेग्मेन्टमा एडभेन्चर, टुरिङ र स्ट्रिट मोटरसाइकलको विशेषता समेटिएको क्रसओभर मोटरसाइकलका रूपमा बजारमा ल्याएको हो। कम्पनीका अनुसार जोंटेस यू१ एडभेन्चर मोटार्ड सिरिजको सफलतापछि जी१… Continue reading नेपालमा सार्वजनिक भयो जोंटेस जी१ १२५, २० लिटर ट्यांकी र ६ स्पिड गियरबक्ससहित