काठमाडौं । सिद्धार्थ बैंकले दराजसँगको सहकार्यमा दशैँलाई लक्षित गर्दै ‘१०–१०दशैँ धमाका’ अफर सार्वजनिक गरेको छ। यस अफरअन्तर्गत बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्दा ग्राहकले १५ प्रतिशतसम्म छुट पाउनेछन्। असोज १५ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने अफरमा सिद्धार्थ बैंकको भिसा डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशतसम्म (अधिकतम १ हजार रुपैयाँ) र भिसा