काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई दिने भ्रमणका लागि अमेरिका प्रस्थान गरेका छन् । विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गाको निमन्त्रणामा अर्थमन्त्री वाग्लेको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल शुक्रबार राति अमेरिकाको वासिङ्टन डीसी गएको हो । भ्रमणका क्रममा नेपाल–अमेरिका द्विपक्षीय सहयोग, पुनर्निर्माण, एफएटीएफको ग्रे लिस्टबाट नेपाललाई बाहिर निकाल्ने प्रक्रिया र आर्थिक सुधारका विषयमा छलफल हुने बताइएको