दाउन्नेमा बिहानै सवारी दुर्घटना, ६ जनाको मृत्यु

  • शनिबार १७ असो २०८३ ०५:०३ AM
नवलपुर (नवलपरासी) / पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाटसुस्तापूर्व) दाउन्नेमा आज बिहान भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन्