अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिका प्रस्थान

  • शनिबार १७ असो २०८३ ०४:३० AM
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन् । विश्व बैङ्क समूह (World Bank Group) का अध्यक्ष अजय बङ्गा (Ajay Banga) को निमन्त्रणामा अर्थमन्त्री डा. वाग्लेको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल दुई दिने भ्रमणका लागि शुक्रबार राति अमेरिकाको वासिङ्टन डी.सी. प्रस्थान गरेको हो । उक्त भ्रमणका क्रममा द्विपक्षीय सहयोग अभिवृद्धि, पुनर्निर्माण, FATF Grey List बाट बहिर्गमन तथा The post अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिका प्रस्थान appeared first on Businesspana.