बाहिरी सीए खटाएर साल्ट ट्रेडिङलाई जरिवाना, मन्त्रीले वाणिज्य विभागलाई अविश्वास गरेका हुन् ?

  • शनिबार १७ असो २०८३ ०४:३८ AM
बिहिबार साँझतिर वाणिज्य विभागले साल्ट ट्रेडिङ कर्पोरेशनलाई ३ लाख जरिवाना तिराएको समाचार खुबै भाइरल बन्यो । सरकारी सेयरसमेत भएको साल्ट ट्रेडिङलाई चिनीको विवरण देखाउन नसकेकोमा जरिवाना तोक्नु उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री दीपक कुमार साहको बहादूरी भन्दै सामाजिक सञ्जालतिर प्रशंशासमेत गरियो । तर, साल्ट ट्रेडिङलाई कारबाही गर्दा उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले नियमविपरित बाहिरी लेखा परीक्षक The post बाहिरी सीए खटाएर साल्ट ट्रेडिङलाई जरिवाना, मन्त्रीले वाणिज्य विभागलाई अविश्वास गरेका हुन् ? appeared first on Businesspana.