मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

  • शनिबार १७ असो २०८३ ०४:१२ AM
मोरङको लेटाङ नगरपालिका-०९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । गएराति १०:३५ बजे जाँते बजारबाट पथरीतर्फ जाँदै गरेको मे.४ प ७४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक झापाको घेराबारी बस्ने २७ वर्षीय कुमार नेपाली र पछाडि सवार सोही ठाउँका