सुर्खेत। लगातारको हिमपात र पहिरोका कारण हुम्लाको सदरमुकाम सिमकोटदेखि नेपाल–चीन सीमास्थित हिल्सा जोड्ने रणनीतिक सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। नाम्खा गाउँपालिका-४ स्थित यालबाङ र सिमकोट गाउँपालिका–७ को ठाडोढुङ्गामा पहिरो खस्नुका साथै माथिल्लो हिमाली क्षेत्रको १२ किलोमिटरभन्दा