विश्व शक्ति सन्तुलन बदल्दै चीन

  • शनिबार १७ असो २०८३ ०३:४३ AM
चीनको आर्थिक तथा प्राविधिक विकासले विश्वलाई नै चकित बनाएको छ । चीन कसरी अगाडि बढिरहेको छ र उसको वर्तमान विश्वनीति के हो भन्ने विषय अहिले अन्तर्राष्ट्रिय राजनीतिमा चासोको विषय बनेको छ । चीनको विश्वनीति बुझ्न पछिल्ला वर्षहरूमा उसको सक्रियता बढेका विभिन्न अन्तर्राष्ट्रिय मञ्च, विशेषगरी ब्रिक्स, संयुक्त राष्ट्र संघ तथा अमेरिका र भारतसँगको सम्बन्धलाई हेर्नुपर्ने हुन्छ